सङ्कटमा परेका श्रमिकको तत्काल उद्धार गरिने
सीता शर्मा
पुष २३, २०७६ बुधबार
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वराय यादवले आउँदो तीन महिनामा गरिने काम सार्वजनिक गर्नुभएको छ । श्रम मन्त्रालयको जिम्मेवारी लिएको झन्डै डेढ महिनापछि मङ्गलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले आगामी तीन महिनामा गर्ने कार्ययोजना सार्वजनिक गर्नुभएको हो ।