सन्दर्भ २७ औँ जनयुद्ध दिवस : जनयुद्धमा हात गुम्यो, विश्वास गुमेन
रासस
फाल्गुन १, २०७८ आइतवार
झापा कनकाई नगरपालिका–७ दुर्गापुरकी सुशीला कन्दङ्वा ९वर्षा० जनयुद्धकी घाइते योद्धा हुनुहुन्छ । किताब, कलम र कापी च्यापेर विद्यालय जानुपर्ने बेला उहाँले आफ्नो नभई सबै नेपालीको सुनौलो बिहानीका लागि क्रान्ति तय गर्नुभयो ।