छोरी, नन्द, भान्जीलाई मासको फाणो, तरुल र तिलको लड्डु खुवाउँदै
डोटीको आदर्श गाउँपालिकाको बाझककानी गाउँकी नन्दा खड्का माईत जादै गरेको अवस्थामा सायल गाउँपालिकाको मेल्लेगमा भेटिनुभयो
चित्तल मार्दै गाउँपालिकाको एम्बुलेन्समा ओसार्दै !
बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सभित्र मरेको चित्तल लैजादै गरेको अवस्थामा बैतडीको डिलासैनी गाउँपालिकाको एम्बुलेन्स प्रहरी नियन्त्रणमा परेको छ ।
नेपालले ओमानलाई दियो किर्तिमानी लक्ष्य
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा ओमानविरुद्ध नेपालले २५० रनको लक्ष्य दिएको छ
“कालापानी नेपालकै हो, नक्सा बनाउँदैमा नेपाली भूमी भारतको कसरी हुन सक्छ ?”
भारतद्वारा अतिक्रमित भूमि कालापानी जोगाउन २०३० सालमा खल्तीबाट रकम खर्च गरेर तिङ्करमा प्रहरी चेक पोष्ट निर्माण गर्नेे नेपाल प्रहरीका एक जना प्रहरीका असई भेटिनुभएको छ । उहाँले कालापानी नेपालकै भएको बताउनुभएको छ ।
फागुनदेखि नारायणीमा सरर पानी जहाज : अनलाइन बुकिङ खुला हुँदै
नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज)सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण शुरुआत भएको थियो ।