गरिबीको पीडाः उपचार हुन नसक्दा बल्झियो स्तन क्यान्सर
गोरखापत्र अनलाइन
माघ १२, २०७६ आईतवार
तातोपानी गाउँपालिका २ कि ६५ वर्षिय पुम्फा दमाईको स्तन क्यान्सर बल्झिदै जाँदा समस्या भएको छ ।
पुम्फालाई ३ बर्ष देखी स्तन क्यान्सरले सताईरहेता पनि आर्थिक अभावले पिरोली रहेको छ । अहिले रोग निकै बल्झिएपनि उपचारको लागि साहारा कोही पनि छैन् ।