दाजुभाईबीच राष्ट्रियसभामा प्रतिष्पर्धा
राष्ट्रियसभा सदस्य पदका लागि सहौदर दाजुभाई यस पल्ट पनि प्रतिष्पर्धी बन्नुभएको छ । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य पदका लागि आइतबार राजपाबाट उम्मेदवारी मनोननयनपत्र दर्ता गराउनुभएका सप्तरीको बोदेबसाईन नगरपालिका ५ निवासी मृगेन्द्रकुमार सिंह यादव तथा समाजवादी पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएका अनिरुद्धप्रसाद सिंह यादव सहोदर दाजुभाई हुनुहुन्छ ।
न्यायपरिषद्मा निराला अनुमाेदित, ‘गन्हाउने भएर न्याय परिषद्मा बस्दिन’
“राम्रो काम गरेर केही जस पाऊँ भन्ने लोभ सबैलाई हुन्छ, ममाथि प्रश्न उठ्ने अवस्था आएमा परिषद्बाट बाहिरिन्छु, म गन्हाएर निस्किने छैन ।”
भारतीय पैसा चल्थ्याे, अहिले चल्न थाल्यो मोटर, बल्न थाल्यो विजुली
पाँच वर्ष अघि नेपाली मुद्रा समेत नचल्ने बैतडीको तल्लोस्वराड क्षेत्रमा अहिले सरर मोटर चल्न थालेका छन् । सरकारले सडक निर्माणसँगै पिच गर्न दुई अर्ब रुपियाँ र बिजुलीका लागि २० करोड खर्च गरेपछि स्वराडको कायापलट हुँन थालेको छ ।
एक करोड ह्याकिङका फरार आरोपी समातिए
भारतको मुम्बइमा बसेर भारतीय तथा नाईजेरियन नागरिकसँग मिलेर नेपालका बैंक तथा वित्तिय संस्थाहरुबाट ५ अर्ब भन्दा धेरै रकम ह्याकिङको योजनाका मुख्य योजनाकार मोरङको रंगेली नगरपालिका वडा नं २ का ४३ बर्षिया दीपक नेपाललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।
नेकपाको केन्द्रीय कमिटिको बैठक माघ १५ लाई सर्याे
नेपाल कम्युनिष्ट पाटी(नेकपा) को पौष २३ गते हुने भनिएको बैठक माघ १५ गतेलाई सरेको छ ।