खस सभ्यता झल्काउने सिञ्जा महोत्सव तस्बिरमा
प्रवेशद्वारमा ‘हाम्रा आउना पाउना कन ओण्छो, पोण्छो,’ अर्थात हाम्रा पाहुनाहरूलाई हार्दिक स्वागत छ
अमलेखगन्ज चितवन ग्यास पाइपलाइन सर्भे शुभारम्भ
मोतिहारी अमलेखगन्ज चितवनसम्म ग्यास पाइपलाइन परियोजनाको शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले पिलर गाडेर शुभारम्भ गर्नुभएको छ ।
मेलम्चीकोे पानी वितरणका लागि ९० प्रतिशत पूर्वाधार निर्माण
मेलम्ची खानेपानी आयोजनाकोे पानी वितरणका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्य पाइप विस्तार ७७ किलोमिटरमध्ये झण्डै साढे ७४ किलोमिटर सकिएको छ भने बाँकी काम छिट्टै अघि बढ्नेछ । यद्यपि मेलम्ची आयोजनाको निर्माण कार्य भने ९५ प्रतिशत पूरा भै सकेको छ ।
पाँच वर्षदेखि सम्पर्क बिहिन युवतीको भारतबाट उद्धार
सप्तरी प्रहरीले पाँच वर्षदेखि वेपत्ता रहेकी एक युवतीलाई भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । जि
प्रहरी मुख्य ह्याकर नजिक, विशेष टोली भारत पुग्यो
कृषि विकास बैंक लाहान शाखाको ‘सिस्टम’ नै ह्याक गरी करीव पाँचकरोड चोरी घटनाका मुख्य अभियुक्त पिटर भन्ने अफ्रिकी मुलुक नाइजेरियाली नागरिक रहेको पाइएको छ ।