पर्यटनमा जागेको आशा
गोरखापत्र अनलाइन
मंसिर १८, २०७८ शनिबार
नेपालमा विदेशी पर्यटकलाई बेच्न सकिने धेरै खालका उत्पादन वा बजारका सम्भावना रहेका छन् । जस्तै जातीय विविधता, भाषिक विविधता, सांस्कृतिक विविधता, धार्मिक विविधता, भौगोलिक विविधता, हावापानीको विविधता, भेषभुषाका विविधता आदि । त्यस्तै चराचुरुङ्गी र वन्यजन्तुको अध्ययन र अवलोकन, किराँत, बौद्ध, मुस्लिम, हिन्दु आदिका धार्मिक तीर्थस्थलको भ्रमण ऐतिहासिक किल्ला र गढीहरूको दृश्यावलोकन, पदयात्रा र जलयात्रा, दृश्यावलोकन, रुख–बिरुवा...