पुँजीगत खर्च समस्याका समाधान
गोरखापत्र अनलाइन
मंसिर १५, २०७८ बुधबार
बजेटको सफल कार्यान्वयन जनअपेक्षाको सम्बोधन गर्ने एउटा महìवपूर्ण संयन्त्र हो । बजेटको सफल कार्यान्वयनमा नीतिगत, कार्यगत, प्रक्रियागत र व्यवस्थापकीय विषयहरूको प्रभावकारिताका अतिरिक्त विनियोजित बजेटको खर्च गर्ने क्षमतामा अभिवृद्धि गरेर अपेक्षित उपलब्धि हासिल गर्ने गरिन्छ । बजेटको सफल कार्यान्वयनको मापनको कसी सार्वजनिक खर्च गर्नसक्ने क्षमतामा वृद्धि हो । सार्वजनिक खर्चमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था...