भ्रष्टाचारविरुद्ध निर्णयमा अग्रता
गोरखापत्र अनलाइन
मंसिर १६, २०७८ बिहीबार
सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त बनाउँदै सुशासन प्रत्याभूत गराउने राज्यको प्रमुख जिम्मेवारी हो । सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्ने सरकारको नियमित प्रयास कायमै छ । यसतर्फको सरकारको प्रयास प्रभावकारी हुन नसक्दा नागरिक समाज, सरोकारवाला, सञ्चार क्षेत्रबाट भ्रष्टाचारविरुद्धको कारबाही कमजोर भएको आवाज उठेका छन् । भ्रष्टाचार नियन्त्रणमा सरकारका नीति, योजना, कार्यशैली...