समृद्धिका लागि तमोर कोरिडोर(सम्पादकीय)
गोरखापत्र अनलाइन
कार्तिक २९, २०७८ सोमबार
पूर्वी नेपालमा निर्माणाधीन तमोर कोरिडोरको ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । दुई छिमेकी मुलुक चीन र भारतलाई जोड्ने यो रणनीतिक तथा व्यापारिक महìवको सडकको तीन किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको र आगामी फागुनसम्ममा सम्पन्न हुने बताइएको छ । यो सडकले पूर्वी नेपालको मध्य पहाडी भूभाग हुँदै भारतको जोगबनीलाई चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड्नेछ ।
सुनसरीको चतरादे