मानव संसाधन तालिमको प्रभावकारिता
गोरखापत्र अनलाइन
कार्तिक ६, २०७८ शनिबार
राज्यले आफ्ना क्रियाकलापलाई व्यवस्थित ढङ्गले सञ्चालन एवं जनतालाई सरल, सहज र सुलभ सेवा प्रदान गर्न सार्वजनिक सेवा प्रदायक निकाय वा संस्था स्थापना गरेको हुन्छ । त्यस्ता निकाय न्यायिक, व्यवस्थापकीय, कार्यकारी र संवैधानिक प्रकृतिका हुन्छन् । त्यसको सट्टा राज्य, समुदाय र समाजको आवश्यकताअनुरूप सरकारको स्वामित्व वा नियन्त्रणमा शिक्षा, स्वास्थ्य, सुरक्षालगायत अन्य संस्थाहरूसमेत स्थापना गरिएका हुन्छन् । त्यस्ता निकाय...