स्वास्थ्य र मानव विकास सचेतना
गोरखापत्र अनलाइन
कार्तिक ४, २०७८ बिहीबार
अक्टोबर महिना स्वास्थ्य र मानव विकासका दृष्टिकोणले विशेष महिनाका रुपमा मनाइन्छ । यस महिनामा स्वास्थ्य र मानव विकाससँग सम्बन्धित थुप्रै कार्यक्रम विश्वव्यापीरुपमा मनाइन्छ । यो लेख मार्फत तिनै विभिन्न महोत्सवको चर्चा गर्न खोजिएको छ ।
विश्व मानसिक स्वास्थ्य दिवस (अक्टोबर १०)
सबैको लागि मानसिक उपचार सेवा नाराका साथ यो वर्षको मानसिक स्वास्थ्य दिवस मनाइयो । यस अवसरमा मानसिक समस्याको पहिचान, यसको कारण र सम्भाव्य निवारणका...