सक्षम जनप्रतिनिधि छान्ने अवसर
गोरखापत्र अनलाइन
चैत्र १३, २०७८ आइतवार
लोकतान्त्रिक मुलुकमा आवधिक निर्वाचन अनिवार्य हुन्छ । समयमै निष्पक्ष निर्वाचन नगर्ने मुलुक लोकतान्त्रिक हुनै सक्दैन । बेलायत, अमेरिका, भारतसमेतका देशमा लामो समयदेखि निरन्तर समयमै निर्वाचन गराएकैले लोकतन्त्रको जननी मुलुक भनेर विश्वमा कहलिएका हुन् । हाम्रो देश नेपालले पनि यसरी नै स्थायी रूपमा समयमै निर्वाचन गराएर लोकतान्त्रिक मुलुकको कोटीमा स्थापित हुन आवश्यक छ । नेपालमा २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचनको...