स्थानीय तह निर्वाचनको आचारसंहिता मापदण्ड
गोरखापत्र अनलाइन
चैत्र ११, २०७८ शुक्रबार
आचारसंहिताले राजनीतिक दलका कार्यकर्ताको व्यावहारिक आचरणको अभ्यासलाई देखाउँछ । विभिन्न पेसा र समुदायका आआफ्ना आचारसंहिता हुन्छन् जसले पेसा र व्यावसायलाई नियमित र परिष्कृत बनाउने कार्य गर्छ । आचारसंहितामा के गर्न हुने र के गर्न नहुने विषय समाविष्ट हुन्छन् । निर्वाचन आयोगले निर्वाचनमा के कति खर्च गर्ने भन्ने बारेमा आचारसंहिता प्रकाशनमा ल्याएको छ । आचारसंहिताअन्तर्गत आउँदो वैशाख ३० गते हुने निर्वाचनमा विभिन्न...