कृषिका लागि नेपाल उर्वर भूमि
गोरखापत्र अनलाइन
भाद्र २७, २०७८ आईतवार
संसारका सबै देश कृषि विकासका लागि अनुकूल छैनन् । कृषि विकासका लागि देशको भू–बनोट र माटोको उर्वरा मिल्नुपर्छ । त्यसैगरी जलस्रोत, जनशक्ति, कृषि प्रणाली, कृषि बजार व्यवस्था, सञ्चार, यातायातको विकासलाई सहज बनाउँछ । त्यति मात्र होइन, कृषि कार्यप्रतिको सामाजिक अवधारणा, कृषि सामग्री र कृषि ऋणको सुविधा, कृषि व्यवसायबाट प्राप्त प्रतिफल, कृषकको ज्ञान स्तर, सरकारी नीति, ऐतिहासिक पृष्ठभूमि तथा अन्तर्राष्ट्रिय अनुभव आदिको कृषि...