बीपीले कायम गरेको सम्बन्ध
गोरखापत्र अनलाइन
भाद्र २४, २०७८ बिहीबार
वि.सं. २०१६ जेठ १३ गते बीपी कोइरालाको प्रधानमन्त्रित्वमा जननिर्वाचित सरकार गठन भयो । यो सरकार जनताको हो, यसलाई हामी आफैँले आफ्नो मत दिएर बनाएका हौँ भन्ने सरकारप्रतिको अपनत्व, सद्भाव र सहयोगको भावना आमजनतासम्म पुगेको थियो । हरेक क्षेत्रमा पछिपरेको देश, नेपाललाई द्रुततर रूपले अघि बढाएर, अरू विकसित देशले एक शताब्दी लगाएर गरेका कार्यलाई नेपालले एक दशाब्दीभित्र पूरा गरेर ती विकसित देशहरूको हाराहारीमा पुग्नुपर्छ भन्ने...