बालबालिकामा ‘स्क्रिन डिसअर्डर’ जोखिम
गोरखापत्र अनलाइन
भाद्र १९, २०७८ शनिबार
माहामारीपछि लाखौँ विद्यार्थी नियमित पठनपाठनबाट वञ्चित भएका छन् । यद्यपि इन्टरनेट, कम्प्युटर, ट्याब या ल्यापटपमा पहुँच हुने विद्यार्थीले अनलाइन कक्षा लिँदै आएका छन् । नियमित पठनपाठन हुन नसकेकाले विद्यार्थीको सिकाइ अवस्थालाई लिएर अभिभावकसमेत चिन्तित छन् । अर्कोतिर अनलाइन कक्षामा संलग्न विद्यार्थीका अभिभावकसमेत मोबाइल र ल्यापटपमा बालबालिकाको लत लागेको विषयमा चिन्तित देखिन्छन् । सिर्जनात्मक क्षमता, सामाजिक...