वित्तीय प्रतिवेदन सुधारका पक्ष
गोरखापत्र अनलाइन
फाल्गुन १८, २०७८ बुधबार
आर्थिक कारोबार गर्ने निकायको दायित्व विवरण तयार गरी प्रतिवेदन गर्नु पनि हो, जसबाट सर्वसाधारणले कारोबारका विषयमा यथार्थ जानकारी प्राप्त गर्न सक्छन् । वित्तीय विवरणका आधारमा नै वार्षिक आर्थिक कारोबार तथा सम्पत्ति दायित्वको अवस्थाका बारेमा सर्वसाधारणले जानकारी पाउँछन््, सरकारले बजेट सुधार गर्ने सूचना पाउँछ, लेखापरीक्षकले जबाफदेहिताको मूल्याङ्कन गर्न सक्छ र संसद्ले आफूले दिएको स्वीकृतिअनुसार कारोबार भए नभएको...