पुँजी बजारको सुधार (सम्पादकीय)
गोरखापत्र अनलाइन
फाल्गुन २०, २०७८ शुक्रबार
त्पादन र पूर्वाधार निर्माण एवं विकास क्षेत्रमा लगानी बिना देश आर्थिक उन्नति, प्रगतिका साथै समृद्धिका दिशामा अग्रसर हुन सक्दैन । लगानीका लागि पर्याप्त मात्रामा वित्तीय स्रोतहरूको आवश्यक पर्छ । यी क्षेत्रमा सधँै र सबै पुँजी सरकारकै तर्फबाट मात्रै लगानी सम्भव हुँदैन । तसर्थ मुलुकको पुँजी बजारको माध्यमबाट उत्पादन, पूर्वाधार निर्माण एवं विकासका क्षेत्रमा लगानीयोग्य पुँजी जुटाइने गरिन्छ । यो विश्वव्यापी प्रचलन नै...