संसद्को गरिमा अवमूल्यन
गोरखापत्र अनलाइन
माघ २४, २०७८ सोमबार
नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । यसलाई नेपालको संविधानको धारा ४ ले पनि आत्मसात् गरेको छ । सङ्घअन्तर्गत कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका छन् । सङ्घअन्तर्गत रहेका यी तीन अवयवमध्ये हाल व्यवस्थापिका र न्यायपालिकाले उचित रूपमा कार्य सञ्चालन गर्न सकेका छैनन् । तुलनात्मक रूपमा न्यायपालिकाले...