चुनौती स्वीकार्दै महिला प्रजिअ
गोरखापत्र अनलाइन ,
माघ १, २०७६ बुधबार
विक्रम संवत् २०१७ सालको राजनीतिक परिवर्तनपूर्व आमनेपालीको शैक्षिक स्तर निकै न्यून रहेको र प्रशासनिक सङ्गठनसमेत केन्द्रीकृत रहेकाले त्यस समयमा निजामती सेवामा महिलाको संलग्नता ज्यादै कम पाइन्छ । सामाजिक मान्यताका कारणसमेत यो अवस्था विद्यमान रहेको अनुमान लगाउन सकिन्छ । पञ्चायत व्यवस्थाको प्रादुर्भावसँगै विसं २०१८ वैशाखमा विगतका ३५ प्रशासकीय जिल्लाका ठाउँमा ७५ जिल्ला