इन्टरनेटले फेरेको टीभीको मुहार
सन् साठीको दशकमा युरोप र अमेरिकातिर एउटा भनाइ निकै चल्तीमा थियो, टेलिभिजनले संसारलाई नै अर्कै बनाइदिएको छ ।
झारपातसँगै बिते दुई दशक
घरआँगनमा उम्रिने झारपातले घरको स्वरूप नै बिगार्ने हुँदा त्यसलाई उखेलेर फालिन्छ, गाड्ने या जलाउने गरिन्छ । तर त्यही झारपात कसैको जीवनका लागि निकै महìवपूर्ण र उपयोगी भइदिन्छ ।
छाउगोठविरुद्धको महाअभियान
गत मङ्सिर महिनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको बेला अछाममा महिनावारी भएको समयमा छाउगोठमा एक महिलाको ज्यान गयो
बाबु–आमा : बोझ कि वरदान ?
छोरो जन्माएर, हुर्काएर, बढाएर, पढाएर योग्य बनाइदियो बुहारीले लैजान्छन् । छोरी जन्माएर, हुर्काएर, बढाएर, पढाएर योग्य
भूकम्पीय जोखिम न्यूनीकरण (सम्पादकीय)
भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गरी जनधनको क्षतिलाई रोक्न २२ वर्षअघिदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिएअनुसार ‘भूकम्पबाट सुरक्षित पूर्वाधार ः