कोभिडमा मिडिया मनोविज्ञान
गोरखापत्र अनलाइन
माघ ८, २०७८ शनिबार
बहत्तर सालको विनाशकारी भूकम्पपश्चात्को अन्योलपूर्ण अवस्थाबीच काठमाडौँका कतिपय विद्यालयले अभिभावकहरूलाई अनुरोध गरेका थिए, ‘‘केटाकेटीलाई टेलिभिजन समाचार हेर्न नदिनु ।’’ आज पनि विश्वव्यापी महामारीले गरेको जीवनको क्षति मात्र होइन, निको भएका मानिसका कथाहरू पनि मिडियामा आउनु पर्दछ भन्ने गरिएको सुनिन्छ । दुवै प्रसङ्गमा मानिसमा मिडिया–मनोविज्ञानको नकारात्मक छायाँ नपरोस् भन्ने नै हो । अखबारका कम्तीमा मुख्य पृष्ठ...