शिक्षामा राजनीतिक दृष्टिकोण
गोरखापत्र अनलाइन
माघ ११, २०७८ मंगलवार
नेपाली काँग्रेस शिक्षा विभागले पार्टीको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिवेदन सार्वजनिक ग-यो । उक्त प्रतिवेदनले नेपालको वर्तमान शिक्षा प्रणालीलाई आमूल रूपमा परिवर्तन गर्न आवश्यक रहेको औँल्याउँदै यसको सुधारको कार्यदिशा समेत प्रस्तुत गरेको छ । प्रतिवेदनले मूलतः विद्यालय शिक्षा, उच्च शिक्षा, अनुसन्धान तथा अन्वेषण, पूर्वीय दर्शन, शिक्षक तथा प्राध्यापकको व्यवस्थापन, विद्यालयका...