विकासका लागि सहमति
गोरखापत्र अनलाइन
माघ ७, २०७८ शुक्रबार
राजनीतिक दलहरूको प्रतिस्पर्धा बिना लोकतान्त्रिक शासन व्यवस्थाको परिकल्पना गर्न सकिँदैन । संसदीय व्यवस्थाको जननी बेलायत र विश्वकै शक्तिशाली मुलुक अमेरिका तथा आर्थिक, सामाजिक र प्राविधिक रूपले विकसित मुलुक स्वीट्जरल्यान्ड, जापान, जर्मन डेनमार्क, पोल्यान्ड, सिङ्गापुर, सबैतिर लोकतान्त्रिक व्यवस्था नै कायम छ । लोकतान्त्रिक शासन व्यवस्थामा राजनीतिक दलहरूको भूमिका महìवपूर्ण रहन्छ । आवधिक निर्वाचनमा राजनीतिक दलहरूले...