प्रशासनिक क्रान्ति आवश्यक
गोरखापत्र अनलाइन ,
मंसिर १३, २०७६ शुक्रबार
मङ्सिर ४ गते प्रधानमन्त्रीले सरकारको पुनर्गठन गर्नुभयो । त्यसमा केही प्रभावकारी रूपमा कार्यसम्पादन गरिरहेका मन्त्रीहरूको बहिर्गमन तर कतिपय कार्यसम्पादनमा कमजोर देखिएका मन्त्रीहरूले पनि निरन्तरता पाइरहेको भनी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जनटिप्पणी देखियो ।