अफगानिस्तानलाई पवित्र सहयोग (सम्पादकीय)
गोरखापत्र अनलाइन
माघ ४, २०७८ मंगलवार
लामो द्वन्द्वमा रुमलिएको अफगानिस्तानले यताका दिनमा भयानक मानवीय सङ्कट भोगिरहेको छ । खास गरी अफगान सत्तामा तालिबानले केही महिना अघिदेखि कब्जा जमाएपछि अफगानिस्तानले प्राप्त गर्दै आएको अन्तर्राष्ट्रिय सहयोगमा बिराम लागेको छ । आफूलाई अतिवादी समूह भन्न रुचाउने तालिबानीले मानव अधिकारका अन्तर्राष्ट्रिय कानुनहरू मान्दैन । महिलालाई अध्ययन र घरबाहिर गएर सार्वजनिक काम गर्न बर्जित गरेको छ । प्रजातान्त्रिक शासन पद्धतिमा...