गौमाता सबैकी त्राता
गोरखापत्र अनलाइन
कार्तिक २९, २०७७ शनिबार
संस्कृतमा प्रचलित ‘तिथिबार’ भन्ने शब्दबाट नेपाली जनजिब्रोले ‘तिहार’ भन्न थालेको धेरै भयो । मूलतः कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने चाड अर्थात् उत्सव (काग, कुकुर, गाई, गोरु र भाइ तिहार) यमपञ्चक, दीपावलीलाई वैदिक सनातनीहरूले तिहार भनेर श्रद्धा र प्यारमा सम्बोधन गर्छन् । यी पाँचै दिनको उत्तिकै महìव र गरिमा छ । चराचुरुङ्गी अर्थात् खेचरदेखि जलचर, भूमिचर, वृक्ष, नदी, पर्वत, वनस्पति, पशु,...