महामारीमा पर्वतारोहण
विश्वमा नै कोभिड–१९ को महामारीले प्रायः गतिविधि ठप्प भइरहेको बेला नेपालको हिमाल आरोहणले संसारको ध्यान तानेको छ । विश्वका कतिपय मुलुकले पर्यटनसम्बन्धी गतिविधिमा पूर्ण रोक लगाएको बेला नेपालमा भने हिमाल आरोहण गतिविधि सफलतापूर्वक सम्पन्न भएको छ । यही प्रसङ्गले नेपाललाई चर्चामा ल्याएको हो । हिमाल नै नभएको खाडी राष्ट्र बहराइनका राजकुमार शेख नासिर बिन हमाद अल खलिफासहितको टोलीले विश्वको आठौँ अग्लो हिमाल मनास्लुको...
जिन्दगीको प्याला (कविता)
वाचा बाँधी छातिभरि हात हाली भन्दाभन्दै पिउँदिन आजीवन नै थाम्नै नसकी कसोकसो धरोधर्म मैले त आफ्नै जीवन
पैसा ( कविता)
पैसा नै सबथोक रे जगतमा, पैसा बिना के छ र ? पैसाकै निहँुमा डुलेछ दुनियाँ, भुल्दै छ आफ्नो घर भुल्छन् मानवता यहाँ मनुजले सर्वस्व पैसा भयो, पैसाकै पछि लाग्दछन् सबजना मर्दा नि बोक्छौ कि हो ?
मुक्तक
उर्लिएको भाव राष्ट्रियताको दिल–दिमागमा सजाउ जहिल्यै बोक निष्ठाको भारी सहजै, हिँड सत्मार्गमा नबिसाउ कहिल्यै अनन्त ब्रह्माण्डमा एक एक अंशको मूल्य हुन्छ बुझ तिमी लिनु लक्ष्य जीवनको अठोट छ स्थिरताको नडराउ पहिल्यै
आमा ( कविता)
जन्म दियौ आमा सुन्दर हिमालको काखमा सप्तरङ्गी फूल फुल्दैछ म जन्मेको यो माटोमा । मेरो सानो स्वार्थले अरूको मन दुखाउन