‘एलाक’ आन्दोलन
गोरखापत्र अनलाइन ,
भाद्र १३, २०७७ शनिबार
काव्यको लामो इतिहासमा धेरै प्रयोग भएका छन् । भाषा, शैली, विषयवस्तु, सर्जकमा भएका नयाँ प्रयोगसँगै कविता लेखनको वर्तमान आधारभूमि बनेको छ । विगतको शैली आज छैन । धार्मिक दर्शन विस्तारका लागि लेखिएका काव्य वर्तमानसम्म आइपुग्दा माया, प्रेम, मानवीय भोगाइ प्रस्तुत गर्ने कविता भएका छन् । श्रुतिहरू एक प्रकारले काव्य÷कविता थिए । स्मृतिहरू काव्य अर्थात् कविता थिए । त्यसैले त्यस जमानामा काव्य कविले नभएर ‘भगवान्’ ले लेख्थे । प्रा.डा....