योगले शान्ति, अधिकार र मानवीय हितको सिद्धान्तलाई प्रवर्द्धन गर्छः राष्ट्रसङ्घ महानिर्देशक
गोरखापत्र अनलाइन ,
असार ७, २०७७ आईतवार
हाँले भन्नुभयो, “हामी यतिबेला ठूलो चुनौतीको सामना गरिरहेका छौँ, यद्यपि बहुपक्षीय अवसरको दोसाँधमा पनि उभिएका छौँ र यस्तोबेला एकता र सम्पर्कको महत्वलाई सन्देशको रुपमा प्रवाह गर्न चाहेका छौँ ।”