लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन
आश्विन २७, २०७८ बुधबार
व्यक्तिलाई एक असल नागरिक बनाउन प्रदान गरिने शिक्षालाई नागरिक शिक्षा भनिन्छ । नागरिक शिक्षाले व्यक्तिलाई राजनीतिक मत निर्माण गर्न सक्ने, सो मतको मूल्याङ्कन गर्न सक्ने, यसबारे आफ्नो निर्णय लागू गराउन सक्ने, आफ्नो कर्तव्यबोध गर्न सक्ने अवस्था सिर्जना गराउन सहयोग गर्छ । यो स्वशासनको शिक्षा होे ।