प्रदेश विश्वविद्यालय योजना: गण्डकी प्रदेश अगाडि
प्रदेशहरूले महत्त्वाकाङ्क्षी रूपमा अगाडि सारेको प्रदेश विश्वविद्यालय स्थापनाको योजना अपेक्षित गतिमा अगाडि बढ्न सकेको छैन ।
म सिकिस्त बिरामी छैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा गम्भीर अवस्था उत्पन्न भएर आफू सिकिस्त बिरामी नभएको बताउनुभएको छ ।
निरक्षरता गणनामा मतान्तर
निरक्षरको गणनाको विषयलाई लिएर सरकारी निकायहरूबीच मतान्तर सुरु भएको छ । मन्त्रिपरिषद्ले गत मङ्सिरमा पारित गरेको साक्षर नेपाल वर्ष (२०७६) अवधारणापत्रमा आगामी २०७८ सालको जनगणनादेखि शैक्षिक महलअन्तर्गत निरक्षरको गणना गरिने छैन भनेर स्पष्ट उल्लेख छ ।
स्थानीय तहको नाम र केन्द्र परिवर्तन
तीन वर्षमा १०२ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन भएका छन् ।
राष्ट्रपति तथा उपराष्ट्रपतिद्वारा छठ पूजा
राष्ट्रपति विद्यादेवी भण्डारी छठपर्वको उपलक्ष्यमा आज गुह्येश्वरी जानु भई बाग्मती नदीबीचमा स्थापित छठी माताको मन्दिरमा पूजाअर्चना गर्नुभयो ।