उम्मेदवारी दर्ताको तयारी पूरा, उम्मेदवारको योग्यताका लागि मापदण्ड
गोरखापत्र अनलाइन ,
कार्तिक १८, २०७६ सोमबार
आगामी मङ्सिर १४ गते हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।