अपनत्व बढेमा संविधानको वजन बढ्छ
गोरखापत्र अनलाइन ,
आश्विन ३, २०७६ शुक्रबार
संविधान सभाबाट संविधान जारी गर्ने आमनेपाली जनताको चाहना थियो । पहिलो संविधान सभा भङ्ग भयो, त्यसले संविधान जारी हुन नसकेपछि दोस्रो संविधान सभाबाट संविधान जारी गर्नैपर्ने बाध्यता थियो ।