logo
२०८० चैत्र १६ शुक्रवार



नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

पढ्नै पर्ने |
खेलकुद |


नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा
तस्बिर एनफा


काठमाडौं, असोज २७ गते । नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सफल भएको छ । आज भएको समूह चरणको अन्तिम खेलमा अन्जन विष्टले खेलको ८८ मिनेटमा गरेको गोलबाट बंगलादेशसँको खेल बराबरीमा टुङ्गिएसँग नेपाल फाइनलमा पुगेको हो ।
नेपालले अब भारत वा मालदिभ्स मध्ये कुनै एक देशसँग खेल्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?