logo
२०८१ बैशाख २१ शुक्रवार

अझै नियन्त्रणमा आएन, भारतबाट पनि दमकल बोलाइयो (फाेटाे फिचर)

पढ्नै पर्ने |
खुला |
फोटो फिचर |
प्रदेश |


2022-02-12-57526
तस्बिर : विष्णुप्रसाद पोखरेल


विष्णुप्रसाद पोखरेल
दमक, माघ २९ गते । झापाको मेचीनगर नगरपालिका वडा नं. १४ दुहागडीमा रहेको मगमग चाउचाउ कारखानामा शनिवार विहान लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन
विहान ५ बजेदेखि देखिएको आगो नियन्त्रण प्रयास जारी रहेको र अहिले करीब दुई दर्जन दमकल परिचालन गरिएको छ । आगो नियन्त्रणका लागि झापाको सीमापारी भारत र इलामबाट समेत दमकल मगाइएको छ ।
मनषा फुड द्धारा उत्पादन हुने मगमग चाउचाउको कारखानामा भएको आगलागिको कारण भने अहिलेसम्म नखुलेको बताईएको छ । एकसाता अघि मेचीनगरमा नै एसएस फुटवेयरमा भएको भीषण आगलागीमा आठ करोडभन्दा बढीको क्षति भएको थियोे भने आगोलागि नियण्त्रण गर्न ७ घण्टाभन्दा बढि लागेको थियो ।