logo
२०७९ असार २० सोमवार



रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला

अन्तर्राष्ट्रिय |


रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला


मस्को, चैत १८ गते । युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन् ।

व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको थियो ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?