logo
२०८० चैत्र १५ बिहीवार



फिलिपिन्समा बाढी र पहिरोबाट ५८ को मृत्यु

अन्तर्राष्ट्रिय |


फिलिपिन्समा बाढी र पहिरोबाट ५८ को मृत्यु


बेबे, चैत ३० गते । फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ५८ पुगेको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् । उद्धारकर्ताहरूले हिमपहिरोले प्रभावित क्षेत्रहरुमा थप शवहरु निकालेका पनि ती अधिकारीले थप जानकारी दिएका छन् ।

‘मेगी’ नाम दिइएको यस शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे शहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?