'अमेरिकामा दबाब दिएर आफ्नो देश फर्काउने भन्ने सुनेको छैन '
मुकुन्द गैरे
भाद्र १८, २०७७ बिहीबार
विश्वको शक्तिशाली मुलुकको रुपमा हेरिने अमेरिकामा व्यापार, अध्ययन र कामको सिलसिलामा धेरै नेपालीहरु त्यहाँ रहेका छन् । महामारीको रुपमा फैलिँदै गएको कोरोनाको असर सबैभन्दा बढी अमेरिकालाई पारेको बताइन्छ । यो महामारीले विश्वको अर्थतन्त्रमा ठूलो हलचल ल्याउने अांकलन गर्न थालिएको छ । कोरोनाको कारण अमेरिकामा रहेका नेपालीलाई कस्तो असर गरेको छ ? त्यहाँको पछिल्लोे अवस्था कस्तो छ ? र, आगामी दिनमा नेपालीहरूको अवस्था कस्तो रहला...