logo
२०८० चैत्र १६ शुक्रवार

काेराेना पछि विन्ध्यवासिनी मन्दिरमा पर्यटकको चहलपहल

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-02-08-31647
तस्बिरः तारा चापागाई / गोरखापत्र


तारा चापागाई

कास्की, माघ २६ गते । पोखरामा अवस्थित विन्ध्यवासिनी मन्दिरमा पर्यटकको चहलपहल बढन थालेको छ । वार्षिक लगभग एक करोडको आम्दानि हुने यस मन्दिरमा कोभिडका कारण महिनौँ बन्द रह्यो । गण्डकी प्रदेशकै ठूलो शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल देखिन थालेको छ । गोरखापत्र समाचारदाता तारा चापागाईले खिचेको विन्ध्यवासिनी मन्दिर र माछापुच्छ्रे हिमालको सुन्दर दृष्य  ।