logo
२०८० चैत्र १६ शुक्रवार

उपत्यकामा ठाउँ ठाउँमा ट्राफिक जाँच (फाेटाे फिचर)

राष्ट्रिय |
फोटो फिचर |
फोटो ग्यालरी |


2021-03-28-34541
फाेटाे – सुजन गुरूङ 


गोरखापत्र अनलाइन
काठमाडौं, चैत १५ गते । होली पर्व (फागु)का अवसरमा उपत्यकामा ट्राफिङ चेकिङ बढाइएको छ । यातायातको दुरुपयोग गरी अवाञ्छित कार्य रोकथाम गर्नका लागि उपत्यकाका चोक चोकमा ट्राफिङ चेकिङ भएका छन् ।
उपत्यकामा होली पर्वको दिनमा समेत मोटरसाइकलमा तीनजना यात्रु नचढुन् भन्ने उद्देश्यमा यसअघि नै चोकचोकमा ट्राफिङ सचेतना बढाएको थियो । फाेटाे – सुजन गुरूङ