logo
२०८२ भाद्र ३ मंगलवार

उपत्यकामा सवारी आवागमनमा कडाइ (फोटो फिचर)

खुला |
फोटो फिचर |


2021-05-28-38417
तस्बिर सुजन गुरूङ्ग 


गोरखापत्र अनलाइन
कठमाडौं, जेठ १४ गते । उपत्यकामा आजबाट प्रहरीले सडकमा चेकजाँच कडा बनाएको छ । कोरोनाको दोस्रो लहरको चेन ब्रेकका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले एक हप्ताका लागि किरान पसल तथा डिपार्टमेन्ट स्टोर बन्ददेखि सवारी आवतजावतमा पनि थप कडाइ गर्ने निर्णय गरेपछि प्रहरीले सडकमा चेक जाँचलाई कडा बनाएको हो ।

तस्बिर सुजन गुरूङ्ग