छाउप्रथा रोक्न धामीझाँक्रीसँग प्रहरीको अन्तरक्रिया
गोरखापत्र अनलाइन
फाल्गुन १४, २०७८ शनिबार
बाजुरामा छाउप्रथा रोक्न धामीझाक्रीसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । धामीझाँक्री नै छाउप्रथा न्यूनिकरणमा तगारो बन्दैगएको भन्दै उनीहरुको चेतना परिवर्तन गराउन जिल्ला प्रहरी कार्यालय बाजुराले धामीझाँक्रीसँग अन्तरक्रिया गरेको बताएको छ । २०७६ सालमा नै छाउप्रथा अन्त्य गर्नेगरी बाजुराका विभिन्न स्थानीय तहमा रहेका छाउगोठ भत्काएपछि महिनावारी भएकाबेला यहाँका अधिकांश महिला घरमै बस्न थालेका थिए । महिनावारी भएको...