‘नो लालपूर्जा, नो भोट’ भन्दै धरानमा प्रदर्शन
गोरखापत्र अनलाइन
चैत्र २१, २०७८ सोमबार
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले ‘नो लालपुर्जा, नो भोट’ भन्दै धरानमा जुलुस प्रदर्शन गरेका छन् । हरेक निर्वाचनको समयमा राजनीतिक दलहरूले सुकुम्वासीलाई लालपुर्जाको आश्वासन देखाएर भोट माग्ने गरेको भन्दै भूमिहीनहरुले प्रदर्शन गरेको बताएका छन् ।