एकसय ५० जना किसानलाई टिनको ड्रम वितरण
गोरखापत्र अनलाइन
चैत्र २८, २०७८ सोमबार
कृषि ज्ञान केन्द्र पर्साले गहुँ ब्लक क्षेत्रमा गहुँ खेती गरेका एक सय ५० जना कृषकलाई गहुँको बिऊँ जोगाएर राख्न एक एक थान ड्रम वितरण गरेको छ । पर्साको पर्सागढी नगरपालिका २ झब्राहामा आयोजित कार्यक्रममा गहुँ ब्लक क्षेत्रमा गहुँ खेती गरेका कृषकलाई गहुँको बिऊँ जोगाएर राख्न ड्रम वितरण गरेको हो ।