सय वर्षको चीन, नयाँ युगको नेपाल
कृष्णमुरारी भण्डारी
असार २५, २०७८ शुक्रबार
आजको आलेख चार कुरामा केन्द्रित छ । चिनियाँ कम्युनिस्ट पार्टीले पार गरेको सय वर्ष, गणतन्त्र नेपालको नयाँ युगमा अगाडि सारिएका विषयवस्तु, सर्वोच्च अदालतको बहुप्रतिक्षित असार २८ गते हुने फैसला र नेकपा (एमाले)का नेताहरूबीचको एकता प्रयास । यी विषयले वर्तमानका जरुरी सवालहरू सम्बोधित हुने र विषयवस्तुले पनि उचित निकास पाउने अपेक्षा गरिएको छ ।
चीनको प्रतिबद्धता