भानुभक्तका कवितामा विकासको सन्देश
गोरखापत्र अनलाइन
असार २९, २०७८ मंगलवार
विकास साझा आवश्यकता भएकाले यसका लागि नीति निर्माता, योजनाविद्, कलाकार तथा साहित्यकार सबैको आ–आफ्नो तर्फबाट योगदान भएको हुनुपर्छ । अति विकसित देशमा स्रष्टाले सिर्जना गरेका कृतिको प्रकाशन तथा प्रचार प्रसारमा सहयोग पु¥याउने तथा सर्जकले पनि अध्ययन, अनुसन्धान गरी नयाँ–नयाँ विषयवस्तुको ज्ञान नीति निर्मातासमक्ष पृष्ठपोषण गरेका हुन्छन् । यद्यपि, अविकसित देशमा साहित्यलाई अनुत्पादक क्षेत्र ठान्नेको लर्को नभएको पनि...