एकताबद्ध एमाले (सम्पादकीय)
गोरखापत्र अनलाइन
असार २७, २०७८ आईतवार
नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ साल वैशाख १० मा कलकत्तामा भएको हो । पुष्पलाल श्रेष्ठ महासचिव, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ सदस्य थिए । गोप्य रूपमा स्थापित पार्टीलाई सोही वर्ष भदौ ३० गते घोषणापत्र जारी गर्दै औपचारिक रूपमा सार्वजनिक गरिएलगत्तैदेखि नेपाल कम्युनिस्ट पार्टीमा विवाद सुरु भएको पाइन्छ । पार्टीको स्थापना वैशाख १० कि, भदौ ३० भन्ने विवाद रहेको छ र...