षड्यन्त्रको सिद्धान्त, कोभिड र राजनीति
गोरखापत्र अनलाइन
असार २२, २०७८ मंगलवार
षड्यन्त्रको सिद्धान्त (कन्सिपिरेसी थ्यौरी) कुनै नयाँ सिद्धान्त होइन । मानवको अभ्युदयदेखि आजपर्यन्त जहाँतहीँ छ । राजनीतिमा षड्यन्त्रचाहिँ गलत सूचनाका कारणले हुने गर्छ । राजनीतिमा धेरै सूचना गोप्य नै हुन्छन् र मनोविज्ञानअनुसार राजनेताले त्यस्ता सूचनामात्र सार्वजनिक गर्छन्, जसले उनीहरूलाई भयभीत वा चिन्तित गराउँदैन ।
प्रायः षड्यन्त्र गोप्य सरकारी योजना र विस्तृत हत्यासँग सम्बन्धित हुन्छ । षड्यन्त्रलाई ऐतिहासिक...